२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाली कांग्रेस सुदूरपश्चिमले मन्त्री सिंहको शोकमा तीन दिन पार्टी झण्डा आधा झुकाउने


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 9.9K
    SHARES

  • images
    नेपाली कांग्रेस सुदूरपश्चिमले मन्त्री सिंहको शोकमा तीन दिन पार्टी झण्डा आधा झुकाउने

     

    काठमाडौ, ७ असार । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

    नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको कार्यालयले शोक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्लाका पूर्व पार्टी सभापति समेत रहेका सिंहको शोकमा प्रदेशमा तीन दिन पार्टीको झण्डा आधा झुकाउन निर्देशन दिइएको छ ।

    सुदूरपश्चिम प्रदेशका सभापति बीर बहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर तीन दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न समेत भनिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend