२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईपीओ जारी गर्दै गोदावरी स्टिल लिमिटेड


सञ्चार डबली
  • आइतबार, चैत ३१ २०८१
  • 5.3K
    SHARES

  • images
    आईपीओ जारी गर्दै गोदावरी स्टिल लिमिटेड

    काठमाडौं ।  गोदावरी स्टिल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उद्योगको हालै बसेको सञ्चालक समिति बैठकबाट आईपीओ निष्कासन गर्ने निर्णय गरिएको हो ।

    आईपीओ निष्कासन गर्न आउँदो वैशाख २६ गते गोदावरी स्टिलको साधारणसभा बोलाइएको छ । साधारणसभाबाट पारित भएपछि कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढाइनेछ ।

    कम्पनीको चुक्ता पुँजी बढाउने र आईपीओको मूल्य निर्धारण तथा निष्कासनबाट प्राप्त हुने रकम उपयोग गर्ने प्रस्ताव सभामा पेस गरिने गोदावरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend