२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनः २.३८ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 7.4K
    SHARES

  • images
    प्रि–ओपन सेसनः २.३८ अंकले बढ्यो नेप्से सूचक


    काठमाडौ,  ६ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ । यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ ।१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । 

    बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend