२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?


सञ्चार डबली
  • मंगलबार, चैत १९ २०८१
  • 7.5K
    SHARES

  • images
    मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा निर्धारित भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपियाँ ६३ पैसा र बिक्रीदर १४८ रुपियाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपियाँ ६३ पैसा ,स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ९२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६० पैसा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ३० पैसा र बिक्रीदर ८५ रुपियाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ०८ पैसा र बिक्रीदर ९५ रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६८ पैसा र बिक्रीदर १०२ रुपियाँ १३ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै,जापानी येन १० को खरिदर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३६ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६ रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा,थाई भाट एकको खरिददर चार रुपियाँ ०२ पैसा र बिक्रीदर चार रुपियाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७५ पैसा र बिक्रीदर ३० रुपियाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६१ पैसा र बिक्रीदर १३ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९ रुपियाँ ८७ पैसा तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend