२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, घट्यो युरोको भाउ


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 9.0K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, घट्यो युरोको भाउ


    काठमाडौं, ६ असार । काठमाडौ, ६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  
     
    नेपाल राष्ट्र बैंकका अनुसार आजको अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ।    

     हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ४०  पैसा रहेको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८९ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको थियो । युरो खरिद दर ३८ पैसा र बिक्रीदरमा  ४६ पैसाले युरेको भाउ घटेको छ । 

     अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

     यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रूपैयाँ २४ पैसा र बिक्री दर १६८  रूपैयाँ ०० पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ  १८ पैसा र बिक्रीदर  १० रूपैयाँ २२ पैसा रहेको छ।

    त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९५  पैसा र बिक्रीमा ३५ रुपैयाँ ११ पैसा तोकि दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend