२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी


सञ्चार डबली
  • शुक्रबार, चैत १५ २०८१
  • 6.7K
    SHARES

  • images
    नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

    काठमाडाैं, चैत १५ । नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार (चैत १५ गते) स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले कनिष्ठ सहायक तेस्रोदेखि आठौं तहसम्मका पदका लागि दरखास्त माग गरेको हाे ।

    खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले आज (चैत १५ गते) देखि वैशाख ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend