२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रतिनिधिसभा बैठक बस्दै : विनियोजन विधेयकमाथि छलफल जारी रहने


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 7.7K
    SHARES

  • images
    प्रतिनिधिसभा बैठक बस्दै : विनियोजन विधेयकमाथि छलफल जारी रहने

    काठमाडौं, ६ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।

    आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend