२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

उपकार लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 7.9K
    SHARES

  • images
    उपकार लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

    काठमाडौ, ५ असार । उपकार लघुवित्तले ६१.७५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले असार ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

    तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको २०७९ फागुन १८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend