२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अमेरिकी डलरको मूल्य आज घट्यो, आज कुन मुद्राको भाउ कति ?


सञ्चार डबली
  • मंगलबार, चैत १२ २०८१
  • 6.0K
    SHARES

  • images
    अमेरिकी डलरको मूल्य आज घट्यो, आज कुन मुद्राको भाउ कति ?

    काठमाडौं, चैत १२ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।   अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ। 

    विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइनसहितका मुद्राको मूल्य हिजो पनि घटेको थियो। 

    आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर
    Screenshot_2025-03-25_050758_NdbYsE2ZVZ.png

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend