२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनः २.१६ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 7.4K
    SHARES

  • images
    प्रि–ओपन सेसनः २.१६ अंकले बढ्यो नेप्से सूचक

     

    काठमाडौं ५ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ । यससँगै सूचक २०९३.५५ विन्दुमा आएको छ । १९ लाख ३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    २४ कम्पनीको ३ हजार ७२७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend