२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकहरुलाई एल.के.एस डेन्टल सोलुसनस् (LKS Dental Solutions) मा १०% सम्मको छुट


सञ्चार डबली
  • बुधबार, चैत ६ २०८१
  • 10.3K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकहरुलाई एल.के.एस डेन्टल सोलुसनस् (LKS Dental Solutions) मा १०% सम्मको छुट

    चैत्र ६,२०८१, काठमाडौं । सिद्धार्थ बैंक र एल.के.एस डेन्टल सोलुसनस् (LKS Dental Solutions) बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार बिजुलीबजार स्थित एल.के.एस् डेन्टल सोलुसनस् (LKS Dental Solutions) काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend