२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो


सञ्चार डबली
  • बुधबार, चैत ६ २०८१
  • 7.0K
    SHARES

  • images
    घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो

     
    काठमाडौं ।   सेयर कारोबार मापक नेप्से परिसूचक १४.८८ अंकले घटेको छ । शून्य दशमलव ५५ प्रतिशतले घटेर २६८२.१५ विन्दुमा बन्द भएको छ । आज ५४ कम्पनीको सेयर मूल्य बढ्यो भने १८२ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

    कुल ५४ हजार ६२२ पटकको सेयर किनबेचबाट ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच भए । लगानी र होटल तथा पर्यटन उपसमूह बढ्यो भने म्युचअल फन्ड स्थिर रह्यो । बाँकी उपसमूहको भने सेयर मूल्य घट्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend