२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • बुधबार, चैत ६ २०८१
  • 7.7K
    SHARES

  • images
    प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

    काठमाडौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

    सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको सञ्चालक समितिमा निवेदन पेस गर्नु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend