२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?  


सञ्चार डबली
  • बुधबार, चैत ६ २०८१
  • 7.3K
    SHARES

  • images
    आज सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?  

     
    काठमाडौ । आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।मंगलबारको तुलनामा बुधबार सुन तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदी भने पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार आज सुन तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ। हिजो सुन तोलाको एक लाख ७५ हजार २ सय रुपैयाँ थियो। यो नै सुनको मूल्यमा अहिलेसम्मको सबैभन्दा बढी रकम थियो। त्यसैगरी हिजो दुई हजार ५० रुपैयाँ रहेको चाँदी आज तोलाको दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend