२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट


सञ्चार डबली
  • मंगलबार, चैत ५ २०८१
  • 6.2K
    SHARES

  • images
    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

    बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १० हजार १२६ जनाको आवेदन रद्द भएको छ । १९ लाख ५५ हजार ६८५ जना आवेकदलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

    क्रेष्ट माइक्रोले फागुन २२ देखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend