२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रतिनिधि सभा बैठक बस्दैः तीन मन्त्रालयको बजेटमाथि छलफल हुँने


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 7.5K
    SHARES

  • images
    प्रतिनिधि सभा बैठक बस्दैः तीन मन्त्रालयको बजेटमाथि छलफल हुँने


    काठमाडौं, ५ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।आजको बैटकमा विनियोजन विधेयक २०८० मामाथिको छलफल जारी रहनेछ ।

    जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि  छलफल हुनेछ।हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend