२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 10.2K
    SHARES

  • images
    ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा


    काठमाडौं, ४ असार । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पूरा सेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा के कति शेयर कित्ता सेयर खरिद गर्ने हो खुलाएर आवेदन दिन सक्नेछन् ।

    बैंकका अनुसार विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा निर्देशिका बमोजिम सो शेयर अन्य व्यक्ति वा संस्था जो कोहीलाई बिक्री प्रक्रिया अगाडि बढाइनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend