२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.2K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से सूचक

     

    काठमाडौ, ३ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक २.९९ अंकले बढेको छ । यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ । ५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

    २७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend