२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज कति पुग्यो सुनचाँदीको मुल्य ? 


सञ्चार डबली
  • सोमबार, माघ २१ २०८१
  • 7.9K
    SHARES

  • images
    आज कति पुग्यो सुनचाँदीको मुल्य ? 


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलामा एक लाख ६० हजार ८०० सयमै कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मुल्य सामान्य घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend