२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकको ५१ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • शुक्रबार, माघ १८ २०८१
  • 5.7K
    SHARES

  • images
    एनएमबि बैंकको ५१ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं, माघ १८ । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ ।

    बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

    यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूमना जारी भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend