२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

खल्तीको सेवा आज राति ९ बजेदेखि भोलि बिहान ४ बजेसम्म अवरुद्ध हुने


सञ्चार डबली
  • बिहीबार , माघ १७ २०८१
  • 6.3K
    SHARES

  • images
    खल्तीको सेवा आज राति ९ बजेदेखि भोलि बिहान ४ बजेसम्म अवरुद्ध हुने

    काठमाडौं । डिजिटल वालेट खल्तीको सेवा आज राति ९ बजेदेखि भोलि बिहान ४ बजेसम्म अवरुद्ध हुने भएको छ ।

    सिस्टम अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएका कारण आफ्ना सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन लागेको कम्पनीले जनाएको छ ।

    यस्तो अपग्रेड प्रक्रियाले लामो अवधिमा सुरक्षा र कार्यक्षमता सुधार गर्ने कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend