२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने


सञ्चार डबली
  • बुधबार, माघ १६ २०८१
  • 5.6K
    SHARES

  • images
     सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने

    काठमाडौं। सेयर बजार बुधबार र बिहीबार बन्द हुने भएको छ । आज बुधबार माघ १६ गते शहिद दिवस र भोलि बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

     तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend