२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा


सञ्चार डबली
  • मंगलबार, माघ १५ २०८१
  • 5.1K
    SHARES

  • images
    रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

    काठमाडौं, माघ १५ । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रूपमा बैंकको २०२औँ शाखाको उद्घाटन गरेका हुन् ।

    सर्वसाधारणलाई सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

    आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend