२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • सोमबार, माघ १४ २०८१
  • 7.0K
    SHARES

  • images
    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

    हिजो सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend