२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

साताको पहिलो दिन नै राताम्य शेयरबजार, कति भयो कारोबार ? 


सञ्चार डबली
  • आइतबार, माघ १३ २०८१
  • 7.4K
    SHARES

  • images
    साताको पहिलो दिन नै राताम्य शेयरबजार, कति भयो कारोबार ? 


    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ । बजारमापक परिसूचक नेप्से १०.४२ अङ्कले घटेर २६४३.९३ को बिन्दुमा झरेको छ । आज ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।

    आज बैंकिङ समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५० प्रतिशतले सेयरमूल्य घटेको छ । सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।

    तीनवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने पाँचवटा कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।  यस दिन ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend