२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी खुल्यो, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • आइतबार, माघ १३ २०८१
  • 6.2K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी खुल्यो, कसले आवेदन दिन पाउने ? 

    काठमाडौं ।  प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस कम्पनीले  ५ लाख ५ हजार १८६ कित्ता स्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।  यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले यसमा न्यूनतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा माघ २० गतेसम्म आवेदन सकिनेछ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend