काठमाडौँ , माघ १२ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची



