२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेसनल माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 7.4K
    SHARES

  • images
    नेसनल माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा

     

    काठमाडौ, ३१ जेठ । नेसनल माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

    अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको १५ वैशाखमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend