२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संसदीय सुनुवाई समितिको बैठक बस्दै, न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने


सञ्चार डबली
  • बुधबार, जेठ ३१ २०८०
  • 7.5K
    SHARES

  • images
    संसदीय सुनुवाई समितिको बैठक बस्दै, न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने

    काठमाडौं, ३१ जेठ । आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ ।सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुसार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ ।

    सर्वोच्च अदालतका न्यायाधीश कार्कीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरे पछि संसदीय सुनुवाई समितिले सुनवाई सुरू गरेको छ । उनी विरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend