२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम


सञ्चार डबली
  • मंगलबार, जेठ ३० २०८०
  • 8.0K
    SHARES

  • images
    गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम

     

    काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ । छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका आज बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो ।

    उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend