२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माओत्सेलुङको समाधिस्थलमा पुगेर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा श्रद्धाञ्जली अर्पण


सञ्चार डबली
  • मंगलबार, जेठ ३० २०८०
  • 7.5K
    SHARES

  • images
    माओत्सेलुङको समाधिस्थलमा पुगेर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा श्रद्धाञ्जली अर्पण

     

    काठमाडौं, ३० जेठ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले आज बेइजिङ स्थित माओत्सेलुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका उनको सचिवालयले जानकारी दिएको छ । 

    ९ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसंग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend