२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जलहरी प्रकरण, प्रमाणित गरेर मलाई फाँसी दिनुस्, अन्यथा बदनाम नगरिदिनुस्ः सदस्यसचिव थापा


सञ्चार डबली
  • मंगलबार, जेठ ३० २०८०
  • 7.5K
    SHARES

  • images
    जलहरी प्रकरण, प्रमाणित गरेर मलाई फाँसी दिनुस्, अन्यथा बदनाम नगरिदिनुस्ः सदस्यसचिव थापा

     

    काठमाडौं, ३० जेठ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी प्रकरणबारे अनियमितताको भएको पुष्टि गर्न चुनौती दिएका छन् । सिंहदरबारमा आज बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरीमा १० किलो सुन गायब भएको विषयमा उनले अनियमितताको भएको प्रमाणीत गरेर आफूलाई फाँसी दिन भन्दै अन्यथा आफ्नो बद्नाम नगरिदिन आग्रह गरे ।

    बैठकमा भावुक भनेका उनले कि सुन चोरी भएको प्रमाणीत गर्नुप¥यो होइन भने बद्नाम नगर्न आग्रह गरेका हुन् । आफूलाई राज्यले कमजोर बनाएको बताउँदै सदस्यसचिव थापाले सुन चोरीको गलत आरोपले आफ्ना दुईवटा बच्चाले पर्ने नकारात्मक असरबारे ध्यान दिनुपर्ने बताए ।

    वास्तविकता र तथ्यहीन समाचारले पारिवारिक रुपमा पार्ने असरबारे जानकारी गराउँदै उनले भने, ‘सुन चोरेको हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने आफूलाई बदनाम नगरियोस् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend