२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आन्तरिक उत्पादनको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको हो : अर्थमन्त्री महत


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.4K
    SHARES

  • images
    आन्तरिक उत्पादनको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको हो : अर्थमन्त्री महत

     

    काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् ।

    छलफलमा भाग लिएको सांसदहरुले उपभोग्य वस्तुमा कर लगाएकोमा अर्थमन्त्री डा.महतको आलोचना गरेका थिए । सोही विषयमा जवाफ दिँदै अर्थमन्त्री डा.महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend