२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संसदीय सुनुवाइ समिति बैठक  : प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.1K
    SHARES

  • images
    संसदीय सुनुवाइ समिति बैठक  : प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने


    काठमाडौं, २९ जेठ । संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा आज बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ ।

    बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरुलाई वितरण गर्ने कार्यतालिका छ । यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।

    सो समयमा परेका उजुरी आज बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिइन् । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend