२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दूरसञ्चारका १५२ टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 8.8K
    SHARES

  • images
    दूरसञ्चारका १५२ टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा  उजुरी


    काठमाडौं,जेठ २८ गते । दूरसञ्चारका १५२ वटा टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नेपाल टेलिकमले आफ्नो नेटवर्क विस्तारका लागि १३ फेब्रुअरी २०२३ मा बोलपत्र आह्वान गरेको थियो।

    बोलपत्रउपर ,मैनावति स्टिल इन्डस्ट्रिज भगवति स्टील इण्ड्रस्टीज र भारतको उत्सर्ग इन्डियासमेत ३ वटा कम्पनीले प्रस्ताव पेस गरेकोमा मैनावतिसँग मिलोमतो गरी करोडौँ घुस लिएर टेन्डर दिइएको आरोप लगाउँदै टेलिकमका न्यून वैतनिकका कर्मचारीले अख्तियारमा उजुरी दिएका हुन्। निवेदकका लागि विभिन्न भ्रष्टाचारजन्य कार्य भएको आरोप लगाउँदै उनीहरूले कारवाहीको माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend