२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो


सञ्चार डबली
  • सोमबार, मंसिर १० २०८१
  • 6.8K
    SHARES

  • images
    बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो


    काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक १५.८३ अंक बढेर २६८३.२४ विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको हो । 

    नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएकोमा आज भने ३०९ स्टकको ६५ हजार ८२४ पटकको कारोबारमा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend