२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


सञ्चार डबली
  • सोमबार, मंसिर १० २०८१
  • 7.2K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि  तरकारी तथा फलफूलको मूल्य  सार्वजनिक गरेको छ । समितिका अनुसार  आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको ९० रुपैयाँ कायम भएको छ । यस्तै मौसमको १६० रुपैयाँ कायम भएको छ । 

    यसैगरी तरुलको ९०, आलु रातोको ७५, सेतो आलु ५९, लोकल गाँजर १९०, तराईको गाँजर १७०, लोकल बन्दा ९५, ज्यापु काउली १२५, सेतो मुला ४५, लाम्चो भन्टा ६५, तने बोडी १३५, मकै बोडी ६५, करेला ११०, लौका ८५, परबल ९५ रुपैयाँ प्रतिकिलो छ । 

    त्यसैगरी पाकेको फर्सी ३५, हरियो फर्सी ६५, भिन्डी ११०, स्कुस २५, रायोको साग ४५, पालुंगोको साग ९५, कन्य च्याउ २००, डल्लो च्याउ २७५, कुरिलो ११५०, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend