२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • आइतबार, मंसिर ९ २०८१
  • 6.9K
    SHARES

  • images
    प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १०.०८ अंकले बढेको छ । यससँगै सूचक २६९०.५२ विन्दुमा आएको छ । कुल ६५ वटा कारोबार हुँदा ४९ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा ६५ कम्पनीको ८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend