२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 8.4K
    SHARES

  • images
    कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला


    काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। आज कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको मानसिकता कमजोर भएको बताएका हुन्।

    उनले भने,‘कांग्रेस कमजोर भएको छैन । हाम्रो मानसिकता कमजोर भएको हो।’कोइरालाले कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ’सामाजिक सञ्जालमा राम्रो लेखेर वा नराम्रो लेखेर, गाली गरेर कांग्रेस नबन्ने बताउँदै उनले जनताको सुखदुखमा कसरी सामेल हुन्छौं त्यसमा भरपर्छ। ’निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्ने धारणा राखे। उनले सरकारले निर्वाचन कार्यालयलाई सिडीयो मातहतमा राख्नु गलत भएकाले सच्याउनुपर्ने उनले स्पष्ट पारेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend