२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्छ :  गगन थापा


सञ्चार डबली
  • बिहीबार , जेठ २५ २०८०
  • 9.8K
    SHARES

  • images
    नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्छ :  गगन थापा


    विराटनगर, २५ जेठ । नेपालले पनि ग्रेटर नेपालको नक्सा निकाल्न सक्ने कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज विरागटर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका हुन् ।

    भारतले हालै आफ्नो नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटेका बेला उनले सो बताएका हुन् । लिम्पियाधुरा, लिपुलेकमाथिको नेपालको अधिकार कसैले खोस्न नसक्ने भन्दै उनले नेपालले हक र परिकल्पना प्रयोग गर्दा भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend