२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 राजनीतिमा उतारचढाव आउँछ कि भन्ने संकेत देखिएको छः पूर्णबहादुर घर्ती


सञ्चार डबली
  • बिहीबार , जेठ २५ २०८०
  • 7.8K
    SHARES

  • images
     राजनीतिमा उतारचढाव आउँछ कि भन्ने संकेत देखिएको छः पूर्णबहादुर घर्ती


    काठमाडौ,  २५ जेठ ।  राजनीतिमा उतारचढाव आउँछ कि भन्ने संकेत देखिएको  नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले बताएका छन् ।आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन ।

    विगतमा पनि सरकारको अर्थ विधेयकमाथिको छलफलका क्रममा यस्तो तरंग पैदा हुने गरेको र यसपटक पनि भइराखेको उनको भनाइ छ ।‘ हामीले हरेक सरकारको विधेयकहरु (अर्थ विधयक) मा छलफल गर्दा राजनीतिमा पनि उतारचढाव आउँछ कि, आउँछ कि भन्ने प्रकारले एउटा तरंग पैदा भइराखेको हुन्छ र लाग्छ यही अधिवेशनमा पनि यो कुराको संकेत हामी देखिराखेका छौं ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend