२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्नुपर्छः ईश्वरी घर्ती


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 10.3K
    SHARES

  • images
    आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्नुपर्छः ईश्वरी घर्ती

     

    काठमाडौं, २४ जेठ । आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेकी हुन् ।

    दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend