२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अकालमा ज्यान जाने सडक बनाउने कार्य रोकिनुपर्छ :  अमरेशकुमार सिंह


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 8.5K
    SHARES

  • images
    अकालमा ज्यान जाने सडक बनाउने कार्य रोकिनुपर्छ :  अमरेशकुमार सिंह


    काठमाडौं, २४ जेठ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा ज्यान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताए । यसको दोषी को हो भनेर उनले प्रश्न पनि गरेका छन् ।

    नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उनले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै बनाएर भए पनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend