२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 यस्तो छ, आजको फलफूलल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • मंगलबार, कात्तिक ६ २०८१
  • 7.2K
    SHARES

  • images
     यस्तो छ, आजको फलफूलल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा सबैभन्दा सस्तो तरकारी स्कुस छ भने सबेभन्दा महँगो तरकारी कुरिलो छ। स्कुल २५ रुपैयाँ किलोमा किनबेच भइरहँदा कुरिलोको मूल्य नौसय रहेको समितिले जनाएको छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीमै मूल्यमा किनबेच भइरहेको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १४५, सानो लोकल गोलभेँडा ११५, रातो आलु ८३, भारतीय रातो आलु ५६, सुकेको भारतीय प्याज ९९, लोकल गाँजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ११५, रातो मुला ३५, सेतो मुला ४०, भन्टा ७५, तने बोडी १३५ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरी मकै बोडी ७५, करेला ६५, लौका ३५, परबल ७५, चिचिन्डो ३७, घिरौँला ७५, पाकेको फर्सी ५१, लाम्चो हरियो फर्सी ९५, भिन्डी ७५, स्कुस २५, रायो र पालुंगोको साग ८५, चम्सुरको साग २२६, कन्य च्याउ ११६, डल्ले च्याउ २६६, कुरिलो ९००, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend