२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज सुदुरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै 


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 8.4K
    SHARES

  • images
    आज सुदुरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै 

    काठमाडौं, २४ जेठ । आज सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । आज सार्बजनिक हुने आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दै छन् । 

    प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाईएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend