२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’ मा विषेश छुट


सञ्चार डबली
  • आइतबार, कात्तिक ४ २०८१
  • 5.7K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’ मा विषेश छुट

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई ‘हार्ड रक क्याफे’ मा विषेश छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘हार्ड रक क्याफे’, काठमाडौं बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १० प्रतिशत विषेश छुट दिने भएको हो ।

    छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट(क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend