२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • आइतबार, कात्तिक ४ २०८१
  • 6.7K
    SHARES

  • images
     यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज भिण्डी प्रतिकेजी ७५ रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, तराई गाजर ९५ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ , सेतो लोकल मूला ३५ रुपैयाँ र हाइब्रीड सेतो मूला ४० रुपैयाँ तोकिएको छ ।

    लाम्चो भन्टा प्रतिकेजी ४५ रुपैयाँ, मटरकोशा १८६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी १९० रुपैयाँ, टाटे सिमी ९५ रुपैयाँ, लोकल परवर ७५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, झोले स्याउ १९६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ ३१० रुपैयाँ, अकबरे खुर्सानी २४५ रुपैयाँ, रहु माछा ३५१ रुपैयाँ ६७ पैसा, बचुवा माछा २६६ रुपैयाँ ६७ पैसा र छडी माछा २६३ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend