२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?


सञ्चार डबली
  • आइतबार, कात्तिक ४ २०८१
  • 6.3K
    SHARES

  • images
    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ?


    काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणले किन्न पाउने गरी ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याइसकेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend