२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज बजारमा आलु, प्याज, परवरदेखि चिचिण्डो, घिरौलासम्म, काउली, करेला, गोलभेडासम्मको मूल्य कति होला ? (मूल्यसूची)


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २ २०८१
  • 5.5K
    SHARES

  • images
    आज बजारमा आलु, प्याज, परवरदेखि चिचिण्डो, घिरौलासम्म, काउली, करेला, गोलभेडासम्मको मूल्य कति होला ? (मूल्यसूची)

    काठमाडौँ, कात्तिक २ । काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend