२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


सञ्चार डबली
  • बिहीबार , कात्तिक १ २०८१
  • 6.4K
    SHARES

  • images
    प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


    काठमाडौं ।  प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता सेयर बिक्रीमा राखेको छ ।

    उक्त सेयर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ । सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend